यी नयन मा उन्कै तस्विर किन आउछ भुल्न खोज्छु याद आखिर किन आउछ हामी जस्तै कयै प्रेमी हरू लाई छुटाउन घुम्दै फिर्दै फेरी यो मंसिर किन आउछ
No comments:
Post a Comment