हासी खुसी मनाउन पाईएन दशैलाई तई पनी सम्झेको छु कसै कसैलाई यो साल छुत्ती छैन तेसैले आउन पाईन राम्ररी सम्झाउनु है घर बेसी मेरी उनैलाई
No comments:
Post a Comment