Friday, 29 January 2016

मुक्तक

मेरो हॉट छोड़ी अर्कैको हॉट समाएछैरे
सुन्दै थिए उ संगत तिमी धेरै रमाएछैरे
तिमी जहाँ भय पनी हासी खुसी रहनु
मैले दिने खुसी भन्दा धेरै खुसी पाएछैरे

No comments:

Post a Comment