Sunday, 3 January 2016

मेरो खबरले परेली नरूझाए सानी
फाटेको त्यो चोली नभिझाए सानी
तिमी रूदा बाल बच्चा रुन्छन होला
आफुले आफु लाई सम्झाए सानी

No comments:

Post a Comment