Sunday, 3 January 2016

तिज बिषेश मुक्तक

के के तयार गरेछै पियारी माईत लानलाई
रातो सारीमा सजिए हौली माईत जानलाई
नाच्दै गाउदै रमाउदै रमाईलो गर्दै पियारी
जाउ जाउ पियारी माईत जाउ दर खानलाई

No comments:

Post a Comment