Friday, 29 January 2016

मुक्तक

रूहाउदै मेरो मुटु पराईले लयो
आफ्नै मान्छे यहाँ पराईको भयो
हिजो अस्ती सम्म हास्न सिकाएर
फेरी यो मंसीरले रूहाएर गयो

No comments:

Post a Comment