Monday, 11 August 2014

मुक्तक

गयै तिमी नौ डाडा काटेर
अर्कै संग मन मुटु साटेर

तिम्रै याद मा पिउदा पिउदै
जान्छकी यो मुटु यसै फाटेर

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

धनुष उथाउदा रामले हारेको भए
सिता लाई रावणले मारेको भए

साच्चै रामको हालत के हुन्थेव होला
नल र निल ले समुन्द्र नतारेको भए

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Saturday, 9 August 2014

Shree & sweta

http://www.youtube.com/watch?v=qYkDDT9bOwI&feature=youtube_gdata_player

Tuesday, 29 July 2014

मुक्तक

मलाई छाडी अरु कसै संग भेटेको भए
मरो मनका पत्र हरु सब्बै चेटेको भए

अझै किन मायाको नातक गर्छै निष्ठुरी
त्यो दिल बाट मेरो नाम मेटेको भए

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

निर्दोष लाई दोशी गराउछन् अचेल
न्याए खोज्दा न्यादिस् हराउछन् अचेल

ति काला कोट लगाएर उभिएका पनि
दोशीकै पक्क्ष मा कराउछन् अचेल

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

गजल

म पनि सानो थिए तिमी पनि सानी
माया गर्थेउ दुबैले जानी न जानी

सधै मेरै छेउमा बसी रुन्थेउ तिमी
सुनाउदा नमेटिने याद का काहानी

हर मंगल बार झस्काउन आउदा म
भिजेका हुन्छन् रे तिम्रो ति सिरानी

तिमी किन एक्लै ताधा हुन खोज्दैछौ
नमेटिने याद लाई बनाएर भाग्य मानी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

Thursday, 24 July 2014

मुक्तक

बादल अनी पानी पर्दा म मर्ने दिन हुनेछ
सबैको आखा मा आशु एकै छिन हुनेछ

मत गनाउदै सडेर मरेछु क्यारे
आर्य घाट मा लैजान सबैलाई घिन हुनेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

गजल

म मर्दा आखा मा आशु नझार्नु आमा
छोरा मरेव भन्दै माया नमार्नु आमा

फेरी अर्को जन्म हजुरको छोरा हुनेछु
कहिल्य पनि हिम्मत नहार्नु आमा

हजरलाई भेत्न सपनी मै आउने छु म
ति सपनीका धोका हरू नबार्नु आमा

के भएर मरेव भन्दै सोध्ने पनि होलान्
सिदा सिदा बताउनु कुरा नतार्नु आमा

छोराले पनि मलाई छोडी गयो भन्दै
म जन्मेको घर छोडी बसाई नसार्नु आमा

केहर सिहँ खासु मगर
गुल्मी बलिथचमस९
हाल भारतू

मुक्तक

फुल संग काडा किन राखेव दैवले
आफ्नै संग ताडा किन राखेव दैवले

उनी लाई सदै हेर्न खोज्दा छेकी दिने
उनि संग डाडा किन राखेव दैवले

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

बादल लायो अनि हुरी आयो
मायाको चिनो सोरुप छुरी आयो

तिमीलाई भुल्ने मनत थिएन सानी
भुल्नै पर्ने मजबुरी आयो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

पानी पर्दा रूनु पर्छ देख्दैन कसैले
यहिहो मैका रूने छेक्दैन कसैले

साच्चै यो मन लाई केही भएको छ
नत्र यसरी काहानी लेख्दैन कसैले

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

घर परिवार लाई छोडी अब म मरेर जादैछु
तिम्रो दिलको कुनामा दस्तखत गरेर जादैछु

हास्ने रहर धेरै हुदा हुदै जिन्दगी मा
आखा भरी आशु थिल पिल भरेर जादैछु ु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत  ु

मुक्तक

सिन्दुर पोटे बेची सुनको चुरा बनाछौरे
हुने नहुने मात्र गाउँमा कुरा बनाछौर

आज भोली त एस्तो सुन्दै छु मैले
बाहीर हासो भित्री मन छुरा बनाछौरे

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

आज हो की भोली हो मरी जाने चोला यो
मलाई त मेरै मुटु रेसुङ्गा ले बोला यो

फर्कीन्न की बिरानो प्रदेशी भनी हो
ला तेही प्यारो अर्जुन लेखको डाडाँ तोला यो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

तिजको मुक्तक

मलाई ईसारा गर्दै जिब्रो पर्कायो मायाले
तिजैको बेला रातो सारी लर्कायो मायाले

त्यो घिन्गी नागीनी मादलको ताल संगै
बारूले कम्मर मरक्कै मर्कायो मायाले

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

कहिले आउला नौमती बजाउने दिन
कस्ति हौली डोली मा सजाउने दिन

दुनियाको सामु त्यो जग्य फन्को मार्दै
मेरै छेउमा बसी तिमी लजाउने दिन

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

गजल

गर्व का साथ फुलाउने मेरो छाती छ
तर यो दुनीया नै बिस्वास घाटी छ

पदी लेखी चन्र्द मा छुने सपना मेरो
त्यो पनित हामी भन्दा धेरै माथी छ ्

मैले केही नजान्दा सिकाउने मान्छे
ऊ पनी त मनको अती सारै जाती छ

आज धेरै थियो गर्नु पर्ने होमक मैले
तर आज अध्यारै अध्यारो राती छ

कक्षा एक देखी याहा सम्म ल्याउने
बाबा आमा गुरू संगै एउटा साथी छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हखल भारत्

मुक्तक

त्यो वईलिएको फुल जस्तै झरेर जान्छ मान्छे
कुन बेला कुन थाउ बसाई सरेर जान्छ मान्छे

बाचुन जेल तेरो मेरो भन्दै लुछा तानी गरे पनी
थाहा छैन कुन बेला एक्लै मरेर जान्छ मान्छे

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

कस्को निधारमा लेखेछर तल्लो जात भनेर
तिमीलाई कस्ले भन्छ मल्लो जात भनेर

आज यो मुटु बिझाउने गरी भनेउ तिमीले
तिमी त हामी भन्दा खल्लो जात भनेर

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

हामी रूने यो मन अलग भो
न्याउँली रूने त्यो बन अलग भो

आज भोलीत एस्तो भन्दै छनू
गरिब र धनीको धन अलग भो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

उ त म भन्दा माथी भएछ
अर्कैको मनको साथी भएछ

साच्चै त्यो दिन त मेरो लागी
दिउसै अध्यारो राती भएछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

गुलाफ लाई सुर्य मुखी बनाएर
निबाउदै फेरी त्यो टुकी बनाएर

साच्चै के पाएउ तिमीले भनत
मलाई एत्ति धेरै दुखी बनाएर

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

यो छातीमा दुश्मन को गोली चलेछ सानु
तिम्रो हुन नपाउदै यो सरिर धलेछ सानु

आफुलाई सम्हालेर एक चोटी हेरे है
आज तिम्रै मुटु आर्य घाटमा जलेछ सानु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

मेरो सामु किन तिमी हासी दियै नी
थाहै नपाई किन मन गासी दियै नी

जुनी भरी साथ दिन्छु भन्दै तिमी ले
आज फेरी किन मलाई फासी दियै नी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

मेरो माया तिमी तिरै चाङ्ङीदै छ
तिम्रो मन किन एका तिर बाङ्ङीदै छ

तिमी भन्छौ मलाई माया नगर भनेर
तर मेरो माया झन झन झाङ्ङीदै छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

दशै तिहार गित

दशै र तिहार आईसकेव, एस पालित आउनुहै पियारा, गाउँ घरमा खुशी छाईसकेव

दशै र तिहार आईसकेव, एस पालीनी छुत्ति ज पाछैन, यो मनमा दुखँ लाईसकेव

छरी सके दशैका जमरा
ए प्रदेशी माया त नमार

तिम्रै यादले यो मुटु दुख्ने भो
एस्पालिनी जमरा सुक्ने भो

आमा भन्छिनू धेरै न तोलाउनु
छोरा भन्छ बाबा लाई बोलाउनु

आमा संगै साहारा बन है
छित्तै फर्की आउनुन्छ भन है

अब कैले आउनुन्छ फर्केर
धेरै दशै गै सकेव पर्खेर

अर्को बर्ष छुत्ति नी पाउने
छु दशै मान्न घरैमा आउने छु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

यो हाम्रो रमाइलो गाउँ हो
यही गाउँको बलिथुम नाउँ हो

डाँडा काडा अनि भन्ज्याङ् संगै
कोईली र न्याउली ले गाउने थाउँ हो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

गजल

तिमी मेरो हुने रहर कस्तो होला
सम्झ त त्यो प्रहर कस्तो होला

तिमीले बिस्वास घात गरेउ भने
साच्चै म मर्ने जहर कस्तो होला

म बिना तिमी एक्लो भए पछी
तिमी बसाई सर्ने सहर कस्तो होला

एटा मैले एक्लै दुख पाउँदा आज
तिम्रो खुशीको लहर कस्तो होला

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत  े

मुक्तक

भन्दै थिए तिम्रो बुवा बोडिगाड खताई दिन्छु सानु
कत्ति आउथे तिमीलाई सोद्दै एका तिर बताई दिन्छु सानु

सुन्दैछु तिम्रो बोली त बिहे हुदै छ रे
थिकैछ तिमीलाई मेरो लास उपहार पथाई दिन्छु सानु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

Thursday, 26 June 2014

मुक्तक

अब मेरो जिबन सत्य नास हुनेछ
घरकै दैलोमा हरियो बास हुनेछ

ताडै बाट भए पनि नियालेर हेरे है
मलामीकै काडमा मेरो लास हुनेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

मेरो पनि तिम्रो जस्तै रातो खुन आउछ सा�थी
हेर्दै जाउ तिमीलाई नी बैगुन लाउछ साथी

मलाई गरिब भनेर हेला नगर है
मेरो साम्ने पनि पुणिमाको जुन छाउछ साथी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

म सानो उनी धेरै थुलो जात भएपछी
म आटो उनी बास्मती भात भएपछी

खै कसरी मेरो मायाँ सफल होला र
म त गरिब उनी महलको रात भएपछी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Wednesday, 25 June 2014

मुक्तक

खै कुन्नि को संग मलाई मोलाएर गयो
आधा राति सपनिमा मलाई बोलाएर गयो

कस्ले हो भन्ने अझै सम्म थाहा भएन
तर उस्ले एकोहोरो मलाई तोलाएर गयो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

पुरानो अतित खोल्न गारो छ साथी
फाटेको मन सिउन सारो छ साथी

जस्ले सारा सपना तुटाई गयो नी
उही मान्छे किन एत्ति प्यारो छ साथी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

लोक दोहोरी गित

रेसुङ्गा मा कोईली रूदै छ, मेरो भाग्य यस्तै होकी भगवान् तिम्ले लेखेको, आफ्नै मान्छे पराई हुदै छ ॥

तिमी सधै यो मेरो मनै मा
संगै रून्थेउ रेसुङ्गा बनै मा

बिरह भाका कोईलीले गाईदिन्छ
तिम्रो झल्को यो मनमा आईदिन्छ

छुट्ने दिन नजिकै आउँदै छ
तिम्रो मायाँ झन धेरै लाउँदै छ

हामी छुद्दा कोईली नि रूनी भो
नसोचेकै जिबन मा हुनी भो

एक्लै होउला रेसुङ्गा नदुल
कैले पनि यो मनलाई नभुल

रेसुङ्गा मा बसेर रूनेछु ु
सदैई म त्यो मनमा हुनेछु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

एउटा मनले खाएको मित्र छ
तेही मान्छे यो दिल भित्र छ

हेर्ने भए छाती चिरी देखाई दिन्छु
सबैको मन छुने चल चित्र छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

म भन्दा नी जबर आउछ बल्ल थाहाँ पाउला
उही पुरानो लबर आउछ बल्ल थाहाँ पाउला

उसलाई पाउन साथ छोडी दियौ मेरो हात
अब म मरेको खबर आउछ बल्ल थाहाँ पाउला

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

हराएको मान्छे सपनीमा आउछ किन
मुटु बिझाउदै फेरी मायाँ लाउछ किन
एक चोटी त साथ छुतिसकेव हाम्रो
अब तिम्रै हो भन्दै कसम खुवाउछ किन
केहर सिहँ खासु
मगर बलिथुम ९
हाल भारत

मुक्तक

भगवान् ले तिमी देखि मलाई चुदाएछन् सानु
जोर शंख फुक्दै सोला माथि सुलाएछन् सानु

तिमी जहाँ भए पनि एक फेरा आउनु है
दाग बत्ती दिन तिमीलाई नै बुलाएछन् सान

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत ु

मुक्तक

उसले कहिल्यै नबिर्सने खोट दिएको छ
र त मनमा गहिरो चोट दिएको छ

फुल जस्तो हाम्रो नाता तुताई उसले
आज काडै काडा को बोट दिएको छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

एस एल सी

कोही पास भएर खुशि मनाउदा खेरी
कोही फेल भएर पुर पुरो समाउदा खेखी

फेल हुनेलाई कत्ति नमजा भए होला
पास भएका जतिले जमात जमाउदा खेरी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

एस एल सी

कसैको राम्रो कसैको फेल भो एस एल सी
रूदा रूदै आशुंको भेल भो एस एल सी न

रूनु होस फेरि अर्को बर्ष दिउलानी एक्जाम
कत्ति लाई त नमिठै खेल भो एस एल सी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Friday, 13 June 2014

आधुनिक गित

आशुं भन्ने के हो रोएर त हेर
नबोल्ने त्यो तस्बिर छोएर त हेर
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

मेरो यादले तिमी तोलाउने हुनेछै
मलाई सम्झीएसी झम्टीएर रूनेछै
बिगतका ति पल ले तिमीलाई झस्काउदा
तिखो काडा बनि मुटु तिम्रो चस्काउदा
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

संगै बसी आकाश का तारा गन्थैनी
म बिनात एक पल बाच्दिन भन्थैनी
जुनी भरी तिम्रै भन्दै कसम खाएनी
बाचेकैछु तिमी देखी धोका पाएनी
मलाई जस्तै पनी तिमीलाई नी हुदा
बल्ल थाहा पाउला तिम्रो मन रूदा

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

कामकै खोजीमा उनी कतारमा परिछिन्
जिद्दा जिद्दै फेरी उनी हारमा परिछन्

चारै तिर बाट चोटै चोट पाउदा पाउदै
आज फेरी उनी बलत्कारमा परिछिन्

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

एटा मेरो ज्यान भने मर्दै थियो
उनको आखामा आशु झर्दै थियो

तर मलाई यही हालतमा छोडेर उस्ले
आज अर्कै संग मायाँ गर्दै थियो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

एक्लो छदा साथ दियो मुक्तक ले
रत हात्मा हात दियो मुक्तक ले

आज धेरै खुशी छु म
कहिल्यै नबिर्सने पाठ दियो मुक्तक ल

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

मस्त संग निदाउदा मलाई उथाए है
म त जाग्दैन सानु मलामी जुटाए है

तिमी रूदै रूदै भए पनी सानु
सिर्को सिन्दुर हातले चुरा फुटाए है
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ै

मुक्तक

संगै रहुन जेल हसाउने भेते
छुटिदा आखाँ रसाउने भेते

जुनी भर साथ दिन्छु भन्दै
अन्तै घर बार बसाउने भेते

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत े

मुक्तक

तिम्रो याद मा बेहोस भई धल्दै छु म
कोही छैनन् मेरो साथमा गल्दै छु म

मलाई भेट्न छिट्टो आउनु है सानु
आज आर्य घात मा जल्दै छु म

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

मत बग्दै आको भेलमा परेछु
तिम्रो मायाँको खेलमा परेछु

मायाँ गर्छु भन्दै फसायै मलाई
आज जन्म कैद जेलमा परेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत ु

मुक्तक

खान्न भने पनी खानै पर्ने घर्को भएनी
बोटल उही तर रक्सी अर्को भएनी

कस्तो नसामा फसे हजुर म
तान्दै छु आज चुरोट एक सर्को भएनी

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

मुक्तक

आफ्नै मान्छे पनी याहा दाशी हुदैछ
किन यो दुनिया यटी बढ्माशी हुदैछ

मैले केनै गल्टी गरेको थिएर हजुर
आखिर किन मलाई फाशी हुदैछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Tuesday, 27 May 2014

गजल

हर राट एक बोटल पिएर आउछु म
तेही फाटेको मन सिएर आउछु म

जुन हालतमा छोडेकी थियौ तिमीले
तेही हालत बाटै जिएर आउछु म

सायद तिमीले त बिर्सी सके हैली
अब तेही अतित लिएर आउछु म

तिमीले मलाई चिन्नै मुस्किल पर्ला
तिम्रै चप्पल जस्तै खिएर आउछु म

हाम्रो चोखो मायाँ छुटाउने हरूलाई
एक दिन चुनौटी दिएर आउछु म

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

गजल

गरिब लाई सधै कुटो कोदालो गर्नै पर
्ने उकालो वरालो गर्दै बेसी तिर झर्नै पर्ने े

गह भरी आशुं झार्दै झार्दै भए पनी
त्यो सात समुन्द्र तर्नै पर्ने

संगै बस्ने चाहाना धेरै थियो
र पनी नौ डाँडा पारी बसाई सर्नै पर्ने

गरिबको जिन्दगी यस्तै रहेछ
जहाँ गए पनी दुखको मानो भर्नै पर्ने

यो कस्तो नियम बनायौ भगवान् तिमीले
जन्मे पछि एक दिन मर्नै पर्न

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

Monday, 26 May 2014

गजल

जुन मन्दिर मा नी भेटी मात्र देख्छु
जहा पनी जोडी केटा र केटी मात्र देख्छु

यसो लब गरम्की भनेर सोचे कोट
म भन्दा जेठी मात्र देख्छु

आज भोलि खै के हुदैछ कुन्नी
जता ततै मायाँमा छेटी मात्र देख्छु

यस् आराम भन्नेट छडै छैन
गरिबको सधै खेटी मात्र देख्छु

तेही माटोले पनी साथ छोडेर गएछ
याहात खाली रेटी मात्र देख्छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

Sunday, 25 May 2014

मुक्तक

जुन दिन तिमी मेरो मनको सुर हुनेछै तेही दिन देखी तिमी रिस्ले चुर हुनेछै एक दिन तिमीलाई छोडेर ताधा गई दिन्छु अनि आफुलाई सम्हाल्नै पर्ने मज्बुर हुनेछै ै

मुक्तक

चर्केको घाउ लाई पनी आगो मई सेक्छु आमा
हजुरको याद आउँछ अनी काहनी लेख्छु आमा

सायद अबम कहिल्यै फर्केर आउन सक्दिन होला
तेसैले हजुरलाई हर रात सपनी मा देख्छु आमा

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

मुक्तक

हिड्डै गर्दा तर्न पर्ने लामो पुल रहेछ
पुलकै छेउमा एउटा सुन्दर फुल रहेछ

तेही फुल लाई आफ्नै थानी दिलमा राखे
त्यो त मेरो जिन्दगीको भुल रहेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

मुक्तक

तिमीले जन्म घर छोड्दा तिम्रो आखाँ भरी आशुं हुनेछ
जिन्दगीको अर्को नाम तिम्रो ... खासु हुनेछ

कहिल्यै पनी झैझकडा नगर्नु
है तिमीलाई औधी मायाँ गर्ने एउटा सासु हुनेछ

केहरो सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

मुक्तक

तिम्रो मायाँ यहीँ मुटुमा गाडा छ
मेरो प्रतेक पाईला पाईला मा काडा छ
तिमीले मेरो साथ छोडेर गए पछी
आफ्नै जिन्दगी आफै देखी ताडा छ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Saturday, 24 May 2014

मुक्तक

एक्लो पिपल संग पनी बर हुनेछ
सानो भए पनी झुपडी घर हुनेछ

अझ्झै केही महिना या बर्स कुर सान
तिम्रो नाम संगै मेरो थर हुनेछ

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत

Wednesday, 21 May 2014

मुक्तक

चार दुना आठ हुने बेलामा चार भयो
मायाँ को खल मा मेरो हार भयो

चारै तिर देखी चोटै चोट पाए पछी
आफ्नै जिन्दगी सिट प्यार भयो

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Friday, 16 May 2014

मुक्तक

यात्रा रहेछ जिन्दगी हिन्दै छु म
यो सहर मा कसैलाई चिन्दै छु म

तर तिनी हरू त र्यापे र त्यापे रहेछन
ऊनी हरू भन्दा अलीकती भिन्दै छु म

केहर सिंह खासु मगर
गुल्मी बलिथुम
हाल भारत

Thursday, 15 May 2014

मुक्तक

दिनहुँ यो सरीर गलेकै छ
जसो तसो जिन्दगी चलेकै छ

तिमी ले छोडेर गय पनी निष्ठुरी
मायाको दियो बलेकै छ

केही मुक्तक हरू चोरी भएको ले अब देखि नाम सहित पोष्त गर्ने छु

केहर सिंह खासु मगर
गुल्मी बलिथुम
हाल भारत

Wednesday, 14 May 2014

मुक्तक

जुन दिन तिम्रो बिहे धुम धाम हुनेछ
त्यही दिन मेरो घरमा मलामीको लाम हुनेछ
मेरो जिबन बर्बाद बनाई जाने तिमी
हेर्दै जानु तिम्रो जिबन पनी बिचैमा जाम हुनेछु

Tuesday, 13 May 2014

Muktak

Abhyaro ratma pani jun diyako thiya
Timilai bachauna aafnai khun diyako thiya

Katti chhito birsiyachha nisturile malai
Kahilya nabirsane gun diyako thiya

Sunday, 11 May 2014

Narpaniko ghatna ma lekheko

Saguro bato gadi dherai gudechha
Feri nar panima tark ra bas judechha

Sabaiko aakha bata aasu rasai dine khabar aayo
Marneko sankhya pandra pujechha

Muktak

Mata sachchai mardai chhu sanu
Oiliyako ful jastai jhardai chhu sanu

Timro dilma kahilya bas pauna sakina
Tesaile sorga tira basai sardai chhu sanu

Muktak

Achanak mero dui kitni nai fel bhayachha
Nakh ra mukh ma ragatko matra bhel bhayachha

Malai herna aaunele bhanchhan re
Manchheko juni matra dui dinko khel rahechha

Muktak

Mero maya hawa sangai udera gayo
Khai kaha pugne ho kunni gadi jasta gudera gayo

Aafnai man mutuma rakhchhu bhanda bhandai pani
Kahilya nabhetine changa jastai chudera gayo

Muktak

Timilai chhak tarna nun dinchhu ma
Tirkha lage aafnai chhati chiri khun dinchhu ma

Ek choti masanga magera ta hera sanu
Sansarko amulya chij jun dinchhu ma

Lok geet lekhdai

Rudai hinchhu ma,timile chhode rudai hinchhu ma,jaba timi arkaiko hune chhau,sanu pagal hunchhu ma

1,Timi uta ma yata rudai chhu
Samjanama pagal jhai hudai chhu
1,Mero jiban royarai jani bho
Khali siudo arkaile lani bho

2,Bhane kaithe bho maya nalau na
Malai eklai chhodera najau na
2,Jane manta malaini thihana
Daibale nai ek huna diyana

3,Timi ruda ma kaile hasdina
Sachchai sanu ma aba bachdina
3,Timro dilma ma sadhai jharne chhu
Timi mare mapani marne chhu

Muktak

Timile chode pachhi piune ta hola
Timrai yadma tadpera jiune ta hola

Mutu tukra tukra parera gayau timi
Tehi mutu aba maile siune ta hola

Muktak

Yaha mero maya lai arkaile liyore
Bhagwanle malai dinu chot diyore

Aba ma kasko lagi bachhu yaha
Ma marda uniko aakhama aasu dhara thiyore

Friday, 2 May 2014

Muktak

Ragatko chhilka khokdai chhu ma
Ek muththi sas rokdai chhu ma

Yo mero bekar jindagi bata
Bachu ki maru sochdai chhu ma

Gajal

Ma tadha hunale aamako mukh herna paina aaja
Jibanma jatti khusi thiya tetti khusi chhaina aaja

Aama lai samjhiyara aasu dhara bagi rachha
Pohor parar jastai sangai huna paina aaja

Hajur sangai bhayako bhaya katti khusi hunthe hola
Tehi pirle mero yo man thirma chhaina aaja

Aamako mukh herne din aaja samma chhute thina
Tara yo barsa chahi soche jasto bhaina aaja

Thursday, 1 May 2014

Gajal

Yastai raichha bidesh khana pako chhaina aama
Uhi puranai ho naya luga lako chhaina aama

Din rat nabhani maile kam gare kai chhu
Sabaile chhutti garda chhutti garna pako chhaina aama

Yo maina ma paisa pathau chhu bhaneko thiya
Maina biti sakda pani talab pako chhaina aama

Dherai thiyo manko dukha pokhne rahar
Chaherani ek call phon garna pako chhaina aama

Hajur haru sanchai hunuhunchha ki bisancho
Ajhai samma kehi khabar aako chhaina aama

Muktak

Jhuto kasam khadai timile dhateu kina
Mero mayama yasari timi mateu kina

Aaja mero jindagi nai barbad banai diyara
Timile arkai sanga man mutu sateu kina

Tuesday, 29 April 2014

Muktak

Malai eklai pari arkai sanga nata gasdai gayau
Malai ruhaunu samma ruhayara timi hasdai gayau

Ma tehi bichhodko biyog ma tadpidai thiya
Timi bhane nau mati sangai nachdai gayau

Muktak

Timilai khusi pari ma aasu piyara janchhu
Mayako chino sopup ek chimti sindur diyara jamchhu

Ajhai kehi barsa partichhya gara sanu
Sachchai timilai maile liyara janchhu

Muktak

Timi ta kya nisturi rahechhau yar
Nisturi sangai garechhu maile chokho pyar

Malai sadhai khusi parchhu bhantheu
Khusiko badlama aasu diyau malai upahar

Sunday, 27 April 2014

Muktak

Hamra gorkhali harai rahechhan
Dusman le goli chalai rahechhan

Hamro des nepal lai chaina ra america le
kabja garchhu bhandai karai rahechhan

Saturday, 26 April 2014

Muktak

Luki chhipi bhet huna kati din dhaunu
Bhaigo aba usai sanga chokho maya launu

Sachchai sanu abata ma bachdina hola
Jaha bhayani ma marne bela timi chai aaunu

Friday, 25 April 2014

Muktak

khai ke mildainara timro bajar ma
Merai maya bechichheu timle hajar ma

Jata tatai timro charcha bhaya si
Timita nirdos re mata dosi bhaya timro najar ma

Friday, 18 April 2014

Gajal

Ma sara sansar lai hilai dine chhu
Amrit bhani jahar pilai dine chhu

Ajhai aghghi samma herdai janu
Namilne man pani milai dine chhu

Timi lai biswasai garna garo parla
Fateko man pani silai dine chhu

Sabaiko prem safal bhayasi matra
Mero yo jiudo sarir jalai dine chhu

Kehar singh khasu magar
Gulmi balithum 9

Muktak

jiudo rahun jel yo man yata uta kina chalainchha hola
Mare pachhi tehi man feri kina jalainchha hola

Jasari basko muna palau dai janchha
Tesari nai hami pani feri palainchha hola

Muktak

Yaha fakai fulai nari bechine kura hudai chha
Kina manchhe ko man yatti chhura hudai chha

Aba pachhi haina sabai nari aghi badau
Dalal le sahar dekhi gau samma chhudai chha

Muktak

bho chahiyana khusi aasu mai ramauchhu aba
Khusi bhanne sabdai nalekhiyasi mero nasipma jaba

Royako man lai ajhai ruhayara bachne soch garechhu
Ma dhukha ma parda sath dine kohi hudaina taba

Muktak

bho chahiyana khusi aasu mai ramauchhu aba
Khusi bhanne sabdai nalekhiyasi mero nasipma jaba

Royako man lai ajhai ruhayara bachne soch garechhu
Ma dhukha ma parda sath dine kohi hudaina taba

Jo sanga gareko thiya maile pyar
Usaile malai dinu doka diyo yaar

Aba kasari samhalu aafu lai maile
Jindagima payasi dhoka baram baar

Kehar singh khasu magar

Wednesday, 16 April 2014

Muktak

Kasaile aaja malai gahiro chot diyako chha
Yo mutu nai chasak chasak garai diyako chha

Dherai thiya mera sapana haru
Pura huna napaudai chakana chur banai diyako chha

Saturday, 12 April 2014

Muktak

maya garchhu bhandai kina aairahanchhau
Bina sittai sapani ma kina dhairahanchhau

Maile maya gardina bhanda pani
Feri yakohoro maya kina lairahanchhau

Thursday, 10 April 2014

New year muktak

Naya sal sangai timro purano man pani feri yachha
Malai bhane jhan dukha ra pida matra gheri yachha

Sabaile naya sal sangai naya naya kura sikchhu bhanchhan
Khai kaha aayo naya sal matra bhittama kyalendar feri yachha

Muktak

Ma mare pani ajhai timro maya marechhaina
Malai chihan tira sare pani timro maya katai sarechhaina
Sochneleta sochlan marew mayamani harew
Feri arko juni leuchhu sanu kassam male harechhaina

Muktak

Timilai sindur potele sajauda malai pani ful malale sajaune chhan
Timro gharma nau mati bajauda mero gharma pani jor sankha bajaune chhan

Muna ra madan ko jasto jodi ma pani khai kasko aakha lage hola bhandai
Timro khusima udayako purnimako jun pani astauna napaudai haraune chhan

Muktak

Jun din timilai aru kasaile man paraune chhan
Mero khusi jati sabbai sapana jastai haraune chhan

Timi lai lyauchhu bhandai ghar bata ta niske kaiho
Tara mero las gharma pugda sabai rudai chichyaudai karaune chhan

Muktak

Ban pakhama nyauli sangai rudai chhuma
Timi bina eklai pagal sari hudai chhuma

Chhittai farkera aauchhu bhantheu aaja samma aayanau khai
Feri tehi nabolne tasbir chhudai chhuma

Muktak

Banko chari kuhu kuhu gardai pardesi lai bolau dai chha
Farkinnaki pardesi bhandai aglo rukhma basi tolau dai chha

U eklai huda katti aaya marchhu bhandai sikari haru
Pardesi kai kakh ma marchhu bhandai aafni jyan jogau dai chha

Muktak

Mero antim muhar herna aarya ghatma aaunu hai
Murda sarir sanga bhaya pani chokho maya launu hai

Ma timi lai sorga mai parkhera basne chhu
Timi pani ma bhako thauma chhitto aaunu hai

Muktak

Yaka dasi ma ghumne resungako dada ma chhu
Bhetna aau hai sanu ful liyara tikha tikha kada ma chhu

Yadi timi yo kada majh aauna sakenau bhane
Tolayara hernu hai gham astaune arjun lekh ko dada ma chhu

Wednesday, 9 April 2014

New year muktak

2071 sal aauda pani ajhai nyauli chari roya kai chha
Tehi birahi bhakale aaja pani sabai ko manma chhoya kai chha

Naya sal sangai naya naya jodi hunchhan bhanthe
Jodi dhukur ko pani sath chhutew usle pani aasule muhar dhoya kai chha

Yaso time pass garau bhanera

Bhaka,,,,,

Resungama jaam hai,bhagwan sanga das aula jodera,chokho maya laam hai,,

Tukka,,,,,

1,timi pani ghumna lai aaunu hai Chokho maya ma sanga launu hai
1,hum khadiko kharani ghase chhu Timlai pauna ma barta base chhu

2,ramailo chha tamghas ko bajarni Nasalu chha tyo timro najarni
2,tamghas sangai maya ni gasamla Arjun sangai hami dui hasaula

3,motha sangai tawara jan ramro Resunga ko pokhari ho hamro
3,tawar bata dekhinchha taraini Resunga ma koi chhaina paraini

4,ghumnu parne thul thula gufa chha Resungako man sarai safa chha

Tuesday, 8 April 2014

Muktak

Pida bhanne keho aafulai parepo thaha hunchha
Hasda hasdai aasu dhara jharepo thaha hunchha

Nisthurilai aafnai thani maya gare galti merai ho
Aafule aafulai chhura dhasepo thaha hunchha

Sunday, 6 April 2014

Muktak

Mayama ma runna vanda pani runae parne,
Jati je gare pani aasule muhar dhunae parne!!

Timro yad aauchha ani mutu chaskaedinchha,
Teti bela man santi parna vaypani timro tasbir chhunai parne!!

Muktak

Kasto vayama raksi bina bachnae nasakne,
Timi bahek arulae yo joban sachnae nasakne!!

Timita ma rudapani hasdae hinchhau hola,
Ma vane kasto vaya timi bina hasnae nasakne!!

Muktak

Kahily narune yo prem ko man runa thale pachhi,
Amrit vani prem lai jahar pilai marna thale pachhi!!

Kenai vanna sakthewra yo dukhi prem le,
Mayama fulna lako ful prem kai najar dekhi antai sarna thale pachhi!!

Muktak

Hijo asti hasne yo man aaja rudaichha,,
Juni vari saath dinchhu vanne aaja tadha hudaichha !!

Nisturile ta chhodera jadaichha aaja malai,,
Uskai yadma kina kina yo man pagal hudai chha !!

Muktak

Kina kina padamko maya tadha hudaichha,
Tehi pirle uskai yadma padam pagal hudaichha!!

Nisturileta kati sajilai bhulna sakchha hola padam lai,
Usle bhule pani uskai yadma dukhi padam feri rudaichha!!

Muktak

Aaja bholi gham pani madhur madhur lagdaichha,
Kina mero khusi madekhi nai tada tada bhagdai chha !!

Timile malai chhodeko dherai bhai sakew,
Feri kina kina timilai paune aas lagdaichha !!

Muktak

Royara biteka chhan harek mera rat haru,
Samjhiyara timile gareka ti harek bat haru !!

Aaja timi parai sangai kaha gayay kaha,
Jhalko aayo chhopera hideko timro hat haru !!

Yastai chha jindagi

Timro biheko khusima sabai jana hasne chhan,
Mero gharma malami harule fulko mala gasne chhan!!

Bihe bhayara timi paraiko gharma jada,
Ke hal hola mero ba aamako malai basma badhera lada!!

Timi timro bihema ramayara nachda kheri,
Meri aama rudai rudai basne chhan mero photo heri!!

Timi aafno naya jiban ko suru bat garda feri,
Timi pani aaunu hai mero 13 dinko punnya tithi garda feri!!

Timi aau ya na aau tyo timro khusi,
Timro jibanma purnimako rat hos nahos hai kalo ausi!!

Muktak

Jindagima kahile aayena hasne din
Aba katinai holara ma yo dartima bachne din!!

Din pani chhotidai gairachha mero lagita,
Yehi pirle hoki unko samjhana aairachha chhinka chhin!!

Muktak

Yak aakhar malai nasodhi paraiko bhayachhau,
Parai sangai jada jadai mero khusi pani sangai layachhau!!

Hamile khayako bacha haru bhata bhungga parera,
Usai sanga kahile nachhutine kasam khayachhau!!

Muktat

Mero maya paisama bechine maya hoina,
Garibchhu tesaile timi sanga maya laina!!

Maya kinnera bechne timi jasto lai ke thaha,
Yatti kura yad rakhaki maya paisama bechidaina!! P. K. M.

Muktak

Khai kinaho aaja bholi yo manle kasailai khoji rahechha,
Mukh le bhanna nasake pani yo manle timilai roji sakechha!!

Kina kina dar pani lagchha timile malai suikarchhauki nai,
Aajata yasto lagdaichha malaita manle manko kura bhujhi sakechha!!

Muktak

Niko bhako ghau feri aaja nametine yadle baljhaya pachhi,
Bhuldai thiya unilai yakkasi nametine yadle aljhaya pachhi!!

Khai kaso gari bhulu aba meri uni lai,
Harpal nametine yad mero sathi bhayasi!!

Pardesiko pida

Gau ghar ani aafno pariwar sangai mayalai chodi india pasiyo,
Ramro jagir chha bhandai lageyo dalalko hatma fasiyo!!

Mari mari kam garda pani sukha chhaina hajur yaha,
Malai pani yastai garchhaki bhani dar lagchha katikota jiuma chhura dhasiyo!!

Muktak

Gulafko fulma pani kada hudo rahechha,
Aafnai mutu aafai dekhi tadha hudo rahechha!!
Jaba fulma kada hunchha ani aafno mutu tadha hunchha,
Teti bela aafno man samhalna nasakera sarai rudo rahechha!!

Kahile kahi yastai bhayako thiyo malai pani

Khai kunni kasko ho aaja feri miss call aayo,
Tehi miss call le garda kheri mero mutu khayo!!

Tehi numberma phon gari sodhe,
Keke bhanchha bhanchha tehi pirle aasu aayo!!

Phon nagar bhandani phon garera ruhauchha malai,
Ruda rudai mari sakeko jyanko pani maya layo!!

Tehi nisturi po rahechha pachhi thaha bhayo,
Maile bhane timi hasi ranu khusi ranu mero jiban ta oili gayo!!

Muktak

Blt dekhi tmg jada euta maya merai cheuma baseko,
Tehi mayako kasilo jiu tara payant alli tala khaseko!!

Maile yatti kenai bhaneko thiya unilai,
Maya kora merota tehi dekhi nai gahiro maya baseko!!

Muktak

Ganna nasakine aakasko tara gandeu hai,
Antim choti uslai samjhechha bhndeu hai!!

Nisturilai aafno thane galti merai ho,
Unita aakasko juna mata bhuiko dhulo bhayo bhani deu hai!!

Muktak

Ke garau ra maile hareko bela
Manko charile antai gud sareko bela

Nata runa sake nata hasna sake
Mayale antai bato modeko bela

Muktak

Aaja timi dekhi dherai tadha jadaichhu pirya,
Narunu timro maya sangai ladaichhu pirya"

Feri chhitto bhet garai dinu bhandai,
Bhagwan sanga das aula joddaichhu pirya"

Muktak

mero las mathi timile phulko thunga chhari dinu'
Mero lagi bhaya pni ek thopa aasu pani jhari dinu;

Hunata parai bhaisakeko manchhe timi'
Sakchhau bhane ek chhak nun pani bari dinu;

Muktak

Man pareko gulafko phul pani oilera jharna sakchha,
Narunu aama yo chhora pardesh mai marna sakchha"

Ma mare bhane las gharma lyaula ki na lyaula,
Teti bela sabaiko aakha bata aasu jharna sakchha"

Muktak

Mero las lai sola mathi chadauda kheri;;
Katti jana malainai dekhera darauda kheri::

kina darauchhan kunni ek din sabai marera janeho;;
Kohi nabhaya jasto lagchha hola ma kharani bhayara harauda kheri::

Muktak

aaja bholi dinahu bhattima bas hudaichha
uskai kararle garda sarir nas hudaichha

jasle dinu chot diyara gayo
uhi manchhe kina aaj kal khas hudaichha

Muktak

mayako lagi ta je pani garne manchhe ma
sayau janghar tarna pare pani tarne manchhe ma

uniko khusiko lagi bhaya pani
unlai jitauna sadhai harne manchhe ma

Muktak

aasu sangai hasnu parne kasto karma mero
chotai mathi chotachha kasle bujhchha marma mero

kina ? daibale pani yasari tadpauchha malai
runata kati roisake aasu matra bakichha jharna mero

Muktak

timro maya maile ek dui bhandai ginna sakina,
maya lai tarajuma jokheu maile kinna sakina,,

maya kin bech garne timi kati nisturi,
timi ta maya ko dalal raichheu maile chinna sakina,,

Muktak

kati sanka garchhau nisturi maile maya garda pani,
timrai lagi jiuchu marchhu bhani aasu dhara jharda pani,,

ajhai uskai maya kina lagchha hola malai,
usle mero maya mari antai basai sarda pani,,

Muktak

kati kanu chot yo mutu nai tukra tukra bhai sakew,
jiune aadhar eutai thiyo tehi pani paraile lai sakew,,

aba kasko lagi nai jiunura ma yaha,
timro nam lida lidai ek muthi sas pani bhagwanle lai sakew,,

Muktak

timi ma bina nai khusi hunchhau bhane,
runna bhani bhitra bitrai runchhau bhane,,

khai mata kenai bhanna sakchhu ra,
yad aayo bhandai mero tasbir chhunchhau bhane,,

Muktak

bidesinu parne kasle bhujchha marma hamro,
garibi bhai janmiyau yastai raichha karma hamro,,

sahule pani tharkauna aaucha gare,
ek chhak tarna garo bhako bela garma hamro,,

Muktak

sahuko rin tirchhu bhani bidesh tira aako chhu,
yaha 18 ghanta garnu parne kam maile pako chhu,,

soche jasto nahudo raichha aama bidesh ma,
rat din kam garda pani aama sarai dukha pako chhu,,

Muktak

hidne bela bhayo aama aasu najhari dinu,
aasu ka dika le nai mul bato na bari dinu,,

aba hidchhu ma aasir bad dinu malai,
tyo jhola aama hajurko hatle mero kadma sari dinu,,

Muktak

dukha paune ma bahek aru koi hola ki nahola,
mero pida sunda aruko man rola ki narola,,

garibiko pida lekhdai chhu aaja maile,
yo pidale kasaiko manma chholaki na chhola,,

Muktak

mero aakha ruda mero aasu puchhne hat paina,
eklo thiyo jinda gani kasai koni sath paina,,

dukhi laita jata pani dukhai dukha,
ek ratko lagi das aula jode teha pani bas paina,,

Muktak

nametine yad sangai mahesh daju aauda kheri
khusi lagchha tadhai bata nametine yad le maya lauda kheri

achel mangal barko ratai pyaro lagchha malai
chhute kalai ek garauchhu bhandai nametine yad aauda kheri

Kehar singh khasu magar

Muktak

Yaha maya prem bhanne chij janmayako kasle hola
Meri maya lai arkaiko dolima anmayako kasle hola

Yasaiko chitta bhujhdo jawaf chahiyako chha malai
Yaha chhutne ra chhutaune banayako kasale hoala

Kehar singh khasu magar

Gajal jastai

Aaja usle malai chhodera gayo
Sara bacha haru thodera gayo

Najau bhandai bato chhekda pani
Antai paila modera gayo

Malai yaklai pari yaha
Arkai sanga nata jodera gayo

Sangai jiula bhanthi sadhai
Jiununa marnu parera gayo

Aafu gayo hasdai hasdai
Mero aasu jharera gayo

Kehar singh khasu magar

Muktak

Maya garchhu bhandai jhuto aas dekhayau kina
Kahily nametine gari yo dil ma nam lekhau kina

Timi ta sarai nisturi rahechhau balla thaha bhayo
Bhetna aau bhandai arkai sanga bhetayau kina

Kehar singh khasu magar

Muktak

Timro biheko din sabai janale khusiko sas ferne chhan
Yata mero las lai bhane malami harule gherne chhan

Kasko kararle garda yasto bhya hola bhandai
Sabai janale merai sal lai aasu jhardai niyalera herne chhan

Kehar singh khasu magar

Muktak

Hamro maya jalauna chahanchhau bhane salai dinchhu Timro maya bachayara merai maya jalai dinchhu Timro manta paththar rahechha kahilya pagliyana Timrai lagi bhaya pani yo jiudo sarir galai dinchhu

Sunday, 30 March 2014

Muktak

U masanga ek pal bhaya pani jiuara gayo,
Kahilya nametine yad diyara gayo!!

Ma jiune bhanekai tehi mutu thiyo,
Jada jadai tehi pani liyara gayo!!

Kehar singh khasu